FAQs Complain Problems

 "समृद्ध लिम्चुङबुङ गाउँपालिकाको आधार – शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार"

लिम्चुङबुङ गाउँपालिकाबाट अबलाेकन हुने हिमशिख्लाहरु

Read More

लिम्चुङबुङ गाउँपालिका अन्तरगतकाे Everest View Top

Read More

Everest View Top बाट देखिने हिमालहरु

Read More

लिम्चुङबुङ गाउँपालिकाकाे नक्सा

Read More

परिचय

लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं. १ को उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन  एन २०७४ , बमोजिम गाउपलिकको सिफरिमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ  ।

जन प्रतिनिधि

अध्यक्ष
फाेन नं.:
9861322425
उपाध्यक्ष
फाेन नं.:
9842838494

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
9844005826
लेखा अधिकृत
Phone Number:
9852836100
सूचना तथा संचार प्रविधि अधिकृत
Phone Number:
9852829101