गाउपालिकामा इन्टरनेट

उदयपुरको कर्णाली मानिएको यस लिम्चुङबुङ गाउपालिका भौगालिक विकटताको सामना गर्दै अगाडी बढ्ने क्रममा आज मिति २०७५ साल मंग्सिर ५ गतेबाट गाउपालिकाको केन्द्र बाराहामा इन्टरनेट सुचारु गर्न सफल  भएको छ | गाउपालिकामा  र नुम्बुर ISP को सम्युत साझेदारीमा इन्टरनेट सेवा संचालन गरिएको हो | गाउपालिकामा Wireless इन्टरनेट प्रसारण  भएकोमा कर्मचारी तथा  गाउबसीमा रोनक छाएको छ | इन्टरनेटको सुरवात संगै कार्यालयको दैनिक काम काजमा धेरै सहजता हुने महसुस भएको छ |  

आर्थिक वर्ष: