प्राथमिक तहकाे स्थानीय अध्यापन अनुमतिपत्रकाे लागि लिइने लिखित परीक्षा सम्बन्धि सूचना

प्राथमिक तहकाे स्थानीय अध्यापन अनुमतिपत्रकाे लागि लिइने लिखित परीक्षा सम्बन्धि सूचना

 

लिम्चुङबुङ गाउँपालिका अन्तर्गचका विद्यालयहरुमा निजी शिक्षक नियुत्तिकाे लागि अध्यापन अनुमति पत्र अनिवार्य अावश्यक भएकाे हुनाले इच्छुक उम्मेदवारहरुबाट स्थानीय अध्यापन अनुमति पत्रकाे परीक्षामा सहभागि हुनकाे लागि दरखास्त अाव्हान गरिएकाे छ ।

प्रथम पटक प्रकाशित मिति २०७६/०७/०४

अन्तिम मिति प्रथम पटक प्रकाशित मितिले सात (७) दिन सम्म

स्थानीय अध्यापन अनुमति पत्रकाे लागि दरखास्त फारम र प्रवेश पत्रको लागि यहाँ  किलिक गर्नु होला 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: