लिम्चुङ्बुङ गाउँपालिका उदयपुर वडा नं ४ बलम्तामा बस संचालन

लिम्चुङ्बुङ गाउँपालिका उदयपुर वडा नं ४ बलम्ता 
हिमाली यातायात ब्यबसायी संघले  मिति २०७५~०१~०८ बाट संचालनमा ल्याएको छ ।
गाईघाट बाट बस छुट्ने समय बिहान ०७:००बजे र 
बलम्ता बाट बिहानको ०८;०० बजे छुट्ने सबैमा जानकारी गराउदै बलम्ता बासी लगायत सरोकारवालाहरु प्रति बिशेष धन्यबाद/बधाईका साथ धेरै धेरै शुभकामना।।
#जय-लिम्चुङबुङ!!

आर्थिक वर्ष: