सूचना ! सूचना !! सूचना !!!

आ-आफ्नो वडा तथा टोलमा २०७६ साल फागुन १५ गते देखि यता विदेशबाट आएको मानिसहरुको नाम, ठेगाना, उमेर, लिङ्ग, बिदेशबाट आएको मिति, छाडेर आएको देशको नाम लगाएतको विवरण तपशिलको ब्यक्तिहरुलाई तपशिलको मोबाईल नम्बरमा फोन वा म्यासेज तथा ईमेल गरेर सहयोग गरिदिनु हुन सम्पुर्ण गाउँपालिकावासीहरुमा सादर अनुरोध छ । 
तपशिल 
नौलशेर राई (स्वास्थ्य शाखा प्रमुख) ९८४२८२८५९६
कर्णशेर राई (१ नं स्वास्थ्य चौकी ईन्चार्ज) ९८४२८२५९५२
सुजता राई (२ नं स्वास्थ्य चौकी ईन्चार्ज) ९८१९९४३२४२
चन्द्र घिमिरे बास्तोला (३ नं स्वास्थ्य चौकी ईन्चार्ज) ९८४२९४५०४४
वीर बहादुर राई (४ नं स्वास्थ्य चौकी ईन्चार्ज) ९८५११७४४५३
फिरोज अलि (५ नं स्वास्थ्य चौकी ईन्चार्ज) ९८४९२४५९७३
टार्जन कुमार राई (प्रमुख प्रशासकीय अधिकृत) 9852829020/9861965095
ईमेल ः ito.limchunbunmun@gmail.com

आर्थिक वर्ष: