Submitted on: Thu, 11/22/2018 - 17:31
उदयपुरको कर्णाली मानिएको यस लिम्चुङबुङ गाउपालिका भौगालिक विकटताको सामना गर्दै अगाडी बढ्ने क्रममा आज मिति २०७५ साल मंग्सिर ५ गतेबाट गाउपालिकाको केन्द्र बाराहामा इन्टरनेट सुचारु गर्न सफल भएको छ | गाउपालिकामा र नुम्बुर ISP को सम्युत साझेदारीमा इन्टरनेट सेवा संचालन गरिएको हो | गाउपालिकामा Wireless