Submitted on: Tue, 03/24/2020 - 14:12
आ-आफ्नो वडा तथा टोलमा २०७६ साल फागुन १५ गते देखि यता विदेशबाट आएको मानिसहरुको नाम, ठेगाना, उमेर, लिङ्ग, बिदेशबाट आएको मिति, छाडेर आएको देशको नाम लगाएतको विवरण तपशिलको ब्यक्तिहरुलाई तपशिलको मोबाईल नम्बरमा फोन वा म्यासेज तथा ईमेल गरेर सहयोग गरिदिनु हुन सम्पुर्ण गाउँपालिकावासीहरुमा सादर अनुरोध छ ।