FAQs Complain Problems

समाचार

लिम्चुङबुङ गाउँपालिकाबाट अबलाेकन हुने हिमशिख्लाहरु

Read More

लिम्चुङबुङ गाउँपालिका अन्तरगतकाे Everest View Top

Read More

Everest View Top बाट देखिने हिमालहरु

Read More

लिम्चुङबुङ गाउँपालिकाकाे नक्सा

Read More

परिचय

लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं. १ को उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन  एन २०७४ , बमोजिम गाउपलिकको सिफरिमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ  ।

लिम्चुङबुङ गाउपालिकामा आठ हिमाल देख्ने दोबाटेमा ‘एभरेष्ट भ्युटावर’

दोबाटेडाँडा । लिम्चुङबुङ गाउँपालिका–३ उदयपुरमा पर्छ । दोबाटेडाँडा लिम्चुङबुङ गाउँपालिकाकै अग्लो ठाउँ हो । जहाँ ‘एभरेष्ट भ्युटावर’ बनाउन लागिएको छ । त्यहाँबाट सगरमाथालगायत आठ हिमशृंखला देख्न सकिन्छ । 

लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण

सि.नं. नाम, थर पद ठेगाना सम्पर्क नं. इमेल
 जनदिप थापा मगर १ नं. वडा अध्यक्ष लि.गा.पा. १ 9841199403  
 जितेन्द्र राई २ नं. वडा अध्यक्ष लि.गा.पा. २ 9849815365  
 गुरुमणि कुमाई ३ नं. वडा अध्यक्ष लि.गा.पा. ३ 9842805472  
 छत्र बहादुर राई ४ नं. वडा अध्यक्ष लि.गा.पा. ४ 9842887087  
 कबिचन्द्र राई ५ नं. वडा अध्यक्ष लि.गा.पा. ५ 9861301480  

 

सूचना अधिकारीकाे

नाम,थर

सम्पर्क नं. इमेल
बिनय श्रेष्ठ  9852829101

binaya.shrestha77@gmail.com

suchanaadhikari@limchungbungmun.gov.np

जन प्रतिनिधि

अध्यक्ष
9861322425
उपाध्यक्ष
9843804740

कर्मचारी विवरण