सूचना तथा समाचार

लिम्चुङबुङ गाउपालिकामा आठ हिमाल देख्ने दोबाटेमा ‘एभरेष्ट भ्युटावर’

दोबाटेडाँडा । लिम्चुङबुङ गाउँपालिका–३ उदयपुरमा पर्छ । दोबाटेडाँडा लिम्चुङबुङ गाउँपालिकाकै अग्लो ठाउँ हो । जहाँ ‘एभरेष्ट भ्युटावर’ बनाउन लागिएको छ । त्यहाँबाट सगरमाथालगायत आठ हिमशृंखला देख्न सकिन्छ । 

जातीय सिफारिस र जातीय प्रमाणपत्र अब गाउपालिकाबाटनै

लिम्चुङबुङ गाउँपालिका तेश्रो गाउँसभा

हिजो  लिम्चुङबुङ गाउँपालिका स्थानीय सरकारले आ.ब.०७५/०७६ को बजेट २३ करोड ६१ लाख १२ हजार ४ सय गाउँसभामा प्रस्तुत गर्यो।

Pages